कप्प
Romanized: kapp, kappa
कप्प (kapp) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कप्प(१)
(क्रि.यो. [अरबी मू. कप्+प])
1.
एकै गप्फा हुने गरी (केही कुरो मुखभित्र हाल्ने तरिका); क्वाप्प; ख्वाप्प।
कप्प(२)
(क्रियाविशेषण [अरबी मू. कप्+प])
१..
दह्रो काठ आदि भाँचिंदा आवाज आउने किसिमले; कक्क।
२..
उम्कन नपाउने गरी समाउने ढङ्गमा; चाल नपाउने गरी एक्कासि पक्रने किसिमसँग; च्याप्प।