कप्पु

Romanized: kappu

कप्पु (kappu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कप्पु(१)

(नाम [संस्कृत कर्पर])
1.
टाउकाको एउटा हाड।

कप्पु(२)

(नाम [कप्प+उ])
1.
हातैले कोचेर मुखमा हालिने पदार्थ (मासुको चोक्टो, भात, लड्डु, पेडा, कुराउनी आदि) को गाँस; गप्फा; गप्फु;।

सम्बन्धित शब्दहरू