कप्नु

Romanized: kapnu

काठ, ढुङ्गा आदिलाई कुनै हतियारले खोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [संस्कृत क्षिप्+नु]

१.
काठ, ढुङ्गा आदिलाई कुनै हतियारले खोप्नु।
२.
त्यसरी खोपेर बुट्टा, मूर्ति, अभिलेख आदि निर्माण गर्नु; कुँद्नु।
३.
कपेरा निकाल्ने गरी काठ, ढु‌ङ्गा, भुइँ आदिलाई ताछ्‌नु।
४.
खोपी खेल्दा वारि च्याँखे थापिएको अग्लो लक्कुलाई नछुने गरी पारिको निर्दिष्ट पैसा (धातु, ढुङ्गा आदिको) लाई मात्र लाग्ने गरी घ्वाइँले हिर्काउनु।

सम्बन्धित शब्दहरू