कप्टेरिनु
Romanized: kapterinu
बाँस वा त्यसै वर्गका वनस्पति (निगालो, मालिङ्गो आदि) चिरिएर वा फोरिएर कप्टेरामा परिणत हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कप्टेरो+इ+नु]
1
बाँस वा त्यसै वर्गका वनस्पति (निगालो, मालिङ्गो आदि) चिरिएर वा फोरिएर कप्टेरामा परिणत हुनु।