कप्टेर्याउनु
Romanized: kapteryaaunu, kapteryaunu
कप्टेरामा परिणत गराउनु; कप्टेरो बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
कप्टेरामा परिणत गराउनु; कप्टेरो बनाउनु।