कप्टेरो
Romanized: kaptero
बाँस आदिको सिन्कोभन्दा मोटो भाटो अथवा कप्टेरोभन्दा मसिनु चिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कप्+टेरो]
1
बाँस आदिको सिन्कोभन्दा मोटो भाटो अथवा कप्टेरोभन्दा मसिनु चिरो।