कपेरो
Romanized: kapero
बाँसको भाटोभन्दा पनि पातलो चिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाँसको भाटोभन्दा पनि पातलो चिरो।
२.
कपेर झिकेको भाटो, भात आदिको चोइली; चोइली।
३.
कप्ताखेरि निस्किएको ढुङ्गा, काठ आदिको चोइटो।
४.
बाँसको आँख्लैपिच्छे लपेटिएर रहने, सुकेपछि आफैँ झर्ने र च्याम्पटी घुमाउने, तितौरा पार्ने आदि काममा प्रयोग गरिने सुप्लो; खबटो।