सपेरो
Romanized: shapero, sapero
सर्पलाई समात्ने र त्यसलाई सधाई नचाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [साँप एरो]
१.
सर्पलाई समात्ने र त्यसलाई सधाई नचाउने व्यक्ति।
२.
सर्पले टोकेको विष झार्ने व्यक्ति; विषवैद्य।