कगेरो
Romanized: kagero
अलि अप्ठेरो खालको ढुङ्गे पाखो; पहरो; भिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अलि अप्ठेरो खालको ढुङ्गे पाखो; पहरो; भिर।