कँसेरो
Romanized: kansero, kamshero, kanshero, kamsero
काँसका भाँडा बनाउने परम्परागत पेसा भएको एक जात; खस मूलका दलितहरूको एक वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [काँस+एरो]
1
काँसका भाँडा बनाउने परम्परागत पेसा भएको एक जात; खस मूलका दलितहरूको एक वर्ग।