ढोँसेरो

Romanized: dhonsero, dhomshero, dhonshero, dhomsero

गाईभैँसीका पछिल्ला गोडामा घुँडाभन्दा मास्तिर देखिने मोटो नसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ढोडनसो]

1
गाईभैँसीका पछिल्ला गोडामा घुँडाभन्दा मास्तिर देखिने मोटो नसो।

सम्बन्धित शब्दहरू