ओसेरो
Romanized: oshero, osero
दाउरा राख्न घरनजिक बनेको कटेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ओसर]
१.
दाउरा राख्न घरनजिक बनेको कटेरो।
२.
ढिकी कटेरो।