ओस

Romanized: os, osha, osh, osa

रातिको चिसो हावाबाट पानी बनेर बर्से जलकण; शीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत अस्साव]

१.
रातिको चिसो हावाबाट पानी बनेर बर्से जलकण; शीत।
२.
भुइँको चिसो; चिस्यान।
३.
हावामा हुने पानीको अंश। ओस चाटेर तिर्खा मर्दैन (उखान)

सम्बन्धित शब्दहरू