ओसिलो

Romanized: oshilo, osilo

ओस वा सर्दी लाग्ने किसिमको; ओस भएको; अलि अलि चिसो; चिसमिरो; सेपिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ओस+इलो]

1
ओस वा सर्दी लाग्ने किसिमको; ओस भएको; अलि अलि चिसो; चिसमिरो; सेपिलो।

सम्बन्धित शब्दहरू