ओजिलो

Romanized: ojilo

ओज भएको; ओजनदार; प्रभावशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [ओज+इलो]

1
ओज भएको; ओजनदार; प्रभावशाली।

सम्बन्धित शब्दहरू