ओज

Romanized: oj, oja

व्यक्तिको व्यक्तित्व बढाउने शक्ति; बल; प्रताप; तेज; स्फूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
व्यक्तिको व्यक्तित्व बढाउने शक्ति; बल; प्रताप; तेज; स्फूर्ति।
२.
प्रकाश।
३.
प्राणीलाई स्वस्थ राख्ने शारीरिक गुण।
४.
काव्यको एक गुण।

सम्बन्धित शब्दहरू