ओजोन
Romanized: ojon, ojona
सूर्यको विकिरणबाट पृथ्वीको सतहलाई बचाउने एक प्रकारको ग्याँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सूर्यको विकिरणबाट पृथ्वीको सतहलाई बचाउने एक प्रकारको ग्याँस।