असजिलो

Romanized: ashajilo, asajilo

गाह्रो भएको; सजिलो नभएको; अप्ठेरो; गाह्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अ+सजिलो]

१.
गाह्रो भएको; सजिलो नभएको; अप्ठेरो; गाह्रो।
२.
नमिलेको; अमिल्दो

सम्बन्धित शब्दहरू