सजिलो
Romanized: shajilo, sajilo
कम प्रयास वा परिश्रमले हुन सक्ने; सुगम; सरल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सु+जिलो]
१.
कम प्रयास वा परिश्रमले हुन सक्ने; सुगम; सरल।
२.
पाहिक परेको; मिल्दोजुल्दो; अनुकूल।