सजिल्याउनु
Romanized: sajilyaaunu, shajilyaaunu, shajilyaunu, sajilyaunu
सजिलो पार्नु; सुगम बनाउनु; सहज पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सजिलो+याउ+नु]
1
सजिलो पार्नु; सुगम बनाउनु; सहज पार्नु।