सजिसजाउ

Romanized: sajisajaau, sajishajaau, shajisajaau, sajishajau

राम्ररी सजाइएको; खुबै सिँगारिएको; सुसज्जित; अलङ्कृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सजिसजाउ]

१.
राम्ररी सजाइएको; खुबै सिँगारिएको; सुसज्जित; अलङ्कृत।
२.
ठिकठाक परेको; प्रस्तुत; तयार।

सम्बन्धित शब्दहरू