सजाउनु
Romanized: sajaaunu, shajaaunu, shajaunu, sajaunu
भएका वस्तु ठिकठिक ठाउँमा मिलाएर वा नयाँ लुगा, अलङ्कार आदिले सजाएर राम्रो पार्नु; सजिसजाउ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
भएका वस्तु ठिकठिक ठाउँमा मिलाएर वा नयाँ लुगा, अलङ्कार आदिले सजाएर राम्रो पार्नु; सजिसजाउ गर्नु।
२.
कुनै ठाउँ वा वस्तुलाई आवश्यक साधनले सिँगारेर दर्शनीय वा मनोरम बनाउनु।