भजाउ
Romanized: bhajaau, bhajau
भज्ने, भजाउने काम वा प्रक्रिया; भजाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भज्+आउ]
१.
भज्ने, भजाउने काम वा प्रक्रिया; भजाइ।
२.
भजाउन सकिने।