भजाउनु

Romanized: bhajaaunu, bhajaunu

बढी मूल्यका रुपियाँ, नोट आदि दिएर कम मूल्यका मुद्रा साट्नु, चानचुन पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
बढी मूल्यका रुपियाँ, नोट आदि दिएर कम मूल्यका मुद्रा साट्नु, चानचुन पार्नु।
२.
एक देशका मुद्रासँग अर्का देशका मुद्रा साट्नु; मुद्रा सटही गर्नु।
३.
भज्न लाउनु, भजन गराउनु।

सम्बन्धित शब्दहरू