भजाउनी

Romanized: bhajaauni, bhajaaunee, bhajaunee, bhajaunii

रुपियाँ, नोट आदि भजाउँदा लाग्ने दस्तुर वा शुल्क; सटहीमा लिइने नाफा; सटही दस्तुर; बट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रुपियाँ, नोट आदि भजाउँदा लाग्ने दस्तुर वा शुल्क; सटहीमा लिइने नाफा; सटही दस्तुर; बट्टा।

सम्बन्धित शब्दहरू