भजाइ

Romanized: bhajaai, bhajai

भज्ने भाव, क्रिया वा प्रक्रिया। [भजाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ भज् (+आइ)]

१.
भज्ने भाव, क्रिया वा प्रक्रिया। [भजाउ+आइ]
२.
भजाउने भाव, क्रिया वा प्रक्रिया।
३.
भजाउँदा लाग्ने दस्तुर वा शुल्क; भजाउनी।

सम्बन्धित शब्दहरू