सजिसजावट
Romanized: sajisajaavata, sajisajaavat, sajisajaawata, sajisajavat
राम्ररी सजाउने काम; राम्रो सजावट; सजधज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व सजावट]
1
राम्ररी सजाउने काम; राम्रो सजावट; सजधज।