चुहावट

Romanized: chuhaavata, chuhaavat, chuhavata, chuhaawata

चुहुने किसिम वा क्रिया सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चुहुने किसिम वा क्रिया
२.
चुहेर क्रमशः सकिँदै जाने प्रक्रिया।

सम्बन्धित शब्दहरू