चुहान
Romanized: chuhaana, chuhaan, chuhana, chuhan
चुहुने वा धारो लाग्ने ठाउँ; चुहेर झर्ने बाटो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चुहुने वा धारो लाग्ने ठाउँ; चुहेर झर्ने बाटो ।
२.
चुहाएर झिकिएको तरल वस्तु।
३.
चुहिएको पानी वा पानी चुहुने प्रक्रिया।