चौहान
Romanized: chauhaana, chauhaan, chauhana, chauhan
चौहान (chauhaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चौहान(१)
(नाम [अव.])
1.
क्षत्रियको एक उपजाति।
चौहान(२)
(नाम [मगराँती])
1.
मगर समुदायको एक थर।