मुहावरा
Romanized: muhaavaraa, muhaavara, muhavaraa, muhaawaraa
घुमाउरो पाराले अर्थ बुझिने वाक्पद्धति; लक्षणा वा व्यञ्जनाद्द्वारा अर्थ बुझिने वाक्यांश; हे. वाग्धारा; टुक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
घुमाउरो पाराले अर्थ बुझिने वाक्पद्धति; लक्षणा वा व्यञ्जनाद्द्वारा अर्थ बुझिने वाक्यांश; हे. वाग्धारा; टुक्का।