मुहरा
Romanized: muharaa, muhar, muhara
कुनै वस्तुको अग्रभाग; मुखौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तुको अग्रभाग; मुखौटो।
२.
निसान; छाप।
३.
हे. मोहरा।