महरा Romanized: maharaa, mahar, mahara छेत्रीको एउटा थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 छेत्रीको एउटा थर। प्रज्ञा नेपाली बृहत् शब्दकोश महरा(१) (नाम [प्राने]) १.. नेपालका छेत्री जातिको एक थर। २.. राज्यको उच्च अधिकारी; एक थर। महरा(२) (नाम) 1. चमारहरूलाई सम्मानपूर्वक बोलाइने शब्द। सम्बन्धित शब्दहरू महर पहरा पोहरा फोहरा महर्ग महर्वा महर्षि महरी