पहरा
Romanized: paharaa, pahar, pahara
कुनै वस्तु वा व्यक्तिको रेखदेख, रक्षा आदिका निम्ति अथवा त्यसलाई निर्दिष्ट स्थानबाट अन्यत्र जान नदिन चौकसी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रहर]
१.
कुनै वस्तु वा व्यक्तिको रेखदेख, रक्षा आदिका निम्ति अथवा त्यसलाई निर्दिष्ट स्थानबाट अन्यत्र जान नदिन चौकसी गर्ने काम; पालो।
२.
रखबारी; निगरानी; रेखदेख; थुना।