पहर

Romanized: pahar, pahara

अहोरात्रको आठौँ भाग; दिन वा रातको चारौं भाग; झन्डै तीन घण्टाको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रहर]

१.
अहोरात्रको आठौँ भाग; दिन वा रातको चारौं भाग; झन्डै तीन घण्टाको समय।
२.
पहार।

सम्बन्धित शब्दहरू