पहरी

Romanized: paharee, paharii, pahari

पहरी (paharee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पहरी(१)

(नाम)
१..
डाला, नाङ्ला आदि बुन्ने पेसा भएको एक जाति।
२..
त्यस जातिको भाषा।

पहरी(२)

(नाम)
१..
प्रहरप्रहरमा वा एक प्रहरसम्म रेखदेख वा रक्षाका निम्ति पालो बस्ने व्यक्ति; प्रहरी।
२..
पुलिस।

सम्बन्धित शब्दहरू