फुहारा
Romanized: phuhaaraa, phuhaara, phuharaa, fuhaaraa
पोखरीमा जडेका पाइपबाट माथिसम्म पुग्ने गरी वेगसित निस्केको पानीको ठुलो सिर्का; फोहरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी फव्वारः]
1
पोखरीमा जडेका पाइपबाट माथिसम्म पुग्ने गरी वेगसित निस्केको पानीको ठुलो सिर्का; फोहरा।