महारा

Romanized: mahaaraa, mahaara, maharaa, mahaar

साङ्केतिक स्थल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
साङ्केतिक स्थल ।
२.
गौचर; गौचरन।
३.
गाईबस्तु चराउने काम। (जस्तो- महारा लाग्नु, गोठालो लाग्नु)।

सम्बन्धित शब्दहरू