महाराजा
Romanized: mahaaraajaa, mahaaraaja, mahaarajaa, maharaajaa
ससाना सामन्त र रजौटाहरूमाथिका शासन गर्ने महान् राजा; सम्राट् श्रेष्ठ राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ससाना सामन्त र रजौटाहरूमाथिका शासन गर्ने महान् राजा; सम्राट् श्रेष्ठ राजा।
२.
साधुसन्न्यासी वा राजाहरूलाई आदरपूर्वक सम्मान गर्ने शब्द।