महाराज्ञी
Romanized: mahaaraajnyi, mahaarajnyi, maharaajnyi, maharajnyi
महाराजकी प्रधान रानी; मुख्य रानी; पटरानी; महारानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महाराजकी प्रधान रानी; मुख्य रानी; पटरानी; महारानी।