राज्ञी
Romanized: raajnyi, rajnyi, raajni, raajnyee
बडामहारानी; पट्टमहिषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बडामहारानी; पट्टमहिषी।
२.
राजसिंहासनमा बसेकी स्त्री।