सम्राज्ञी

Romanized: samraajnyi, samrajnyi, samraajni, samraajnyee

सम्राट्की पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सम्राट्की पत्नी।
२.
साम्राज्यको शासन गर्ने स्त्री।
३.
महारानी।

सम्बन्धित शब्दहरू