प्राज्ञी

Romanized: praajnyi, prajnyi, praajni, praajnyee

विशिष्ट प्रतिभा एवं विद्वत्ता भएकी स्त्री; अत्यन्त दक्ष बुद्धि भएकी आइमाई; विदुषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विशिष्ट प्रतिभा एवं विद्वत्ता भएकी स्त्री; अत्यन्त दक्ष बुद्धि भएकी आइमाई; विदुषी।

सम्बन्धित शब्दहरू