प्राज्ञ
Romanized: praajnya, praajny, prajnya, prajny
प्रखर वा परिपक्व बुद्धि भएको; बुद्धिमान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रखर वा परिपक्व बुद्धि भएको; बुद्धिमान्।
२.
अत्यन्त सिप भएको; ज्यादै सिपालु; दक्ष।
३.
अध्ययनद्वारा प्रशस्त ज्ञान आर्जन गरेको (व्यक्ति); विशिष्ट विद्वान्; पण्डित; विज्ञ।
४.
(नाम)
नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य।