महाप्राज्ञ
Romanized: mahaapraajnya, mahaapraajny, mahaaprajnya, mahapraajnya
ठुला विद्वान्; प्रकाण्ड विद्वान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ठुला विद्वान्; प्रकाण्ड विद्वान्।
२.
विशिष्ट ज्ञानी।