महापथ

Romanized: mahaapatha, mahaapath, mahapath, mahapatha

लामो चौडा सडक; राजमार्ग; राजपथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लामो चौडा सडक; राजमार्ग; राजपथ।
२.
मृत्यु; मरण।

सम्बन्धित शब्दहरू