महापद्म

Romanized: mahaapadma, mahaapadm, mahapadm, mahapadma

सय पद्म बराबरको सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सय पद्म बराबरको सङ्ख्या।
२.
नारदमुनि।
३.
कुबेरका नौ निधिमध्ये एक।
४.
धेरै पात हुने एक जातको सेतो कमल।

सम्बन्धित शब्दहरू