निरापद्
Romanized: niraapad, nirapad
कुनै आपद् नभएको; आपत्तिरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै आपद् नभएको; आपत्तिरहित।
२.
निर्विघ्न; सुरक्षित।
३.
(क्रियाविशेषण)
कुनै आपत्ति नपरीकनै।