महाप्राण

Romanized: mahaapraana, mahaapraan, mahaaprana, mahapraana

भाषाशास्त्रअनुसार उच्चारणमा बढी श्वास खर्च हुने वर्ण; व्याकरणअनुसार स्पर्शवर्गका दोस्रा, चारौं र उष्मवर्ण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भाषाशास्त्रअनुसार उच्चारणमा बढी श्वास खर्च हुने वर्ण; व्याकरणअनुसार स्पर्शवर्गका दोस्रा, चारौं र उष्मवर्ण (ख, छ, ठ, थ, फ, घ, झ, ढ, ध, भ, स, ह)।
२.
(विशेषण) ज्यादै बलियो; शक्तिशाली।

सम्बन्धित शब्दहरू