महापीठ
Romanized: mahaapitha, mahaapith, mahapith, mahaapeetha
पुराणअनुसार प्रसिद्ध एकाउन्न पीठहरूको समुदाय वा तीमध्ये कुनै एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुराणअनुसार प्रसिद्ध एकाउन्न पीठहरूको समुदाय वा तीमध्ये कुनै एक।